आहा कस्तो मिठो बात थियो,
उनी सँग बिताएको छोटो रात थियो ।
सुम्सुम्याउन तिम्रो यौवन तल्लिन थिए ओठहरु,
अँग अँग सिल्का हान्ने जवानीको मात थियो ।
पोखिएर तिमीमानै तीमीभितर हराउँदा,
चकमन्न अँध्यारोमा जुनेलीको साथ थियो ।
लुटिएर यौवन भरि छचल्कियो सारा माया,
निसन्देह माया चिर्ने विहानीको घात थियो
आहा कस्तो मिठो बात थियो,
उनी सँग बिताएको छोटो रात थियो ।
उनी सँग बिताएको छोटो रात थियो ।
सुम्सुम्याउन तिम्रो यौवन तल्लिन थिए ओठहरु,
अँग अँग सिल्का हान्ने जवानीको मात थियो ।
पोखिएर तिमीमानै तीमीभितर हराउँदा,
चकमन्न अँध्यारोमा जुनेलीको साथ थियो ।
लुटिएर यौवन भरि छचल्कियो सारा माया,
निसन्देह माया चिर्ने विहानीको घात थियो
आहा कस्तो मिठो बात थियो,
उनी सँग बिताएको छोटो रात थियो ।
No comments:
Post a Comment