Tuesday, December 30, 2014

उसले छाेडेर गएपछी..

उसले छाेडेर गएपछी,
म िमलनकाे अन्तीम िबन्दुमा
मृत्यु बाेकेर यसरी उभीएकाे छु
िक यस धरातलमा मानाैं
मुटु पत्थर भएकाे छ, िववेक खरानी भएकाे छ...

नमाग्नु िववेक खरानी हुने संग
मायाका स्वप्नील संसारहरू हुँदैनन्
सुन्दरताका स्वर्णीम अावाजहरू हुँदैनन्
अासले भरीएका अाँखा मात्र बाँकी छन्
िपरले डढेका मुटु मात्र बाँकी छ
र बाँकी छ एक्लै गर्नुपर्ने जीवनकाे लामाे यात्रा...

एक्लाे यात्रा, अप्ठ्याराे हुँदाे रहेछ
लखतरान थाकेकाे बेला टुसुक्क बस्ने फलेचाें भाँचीएपछी
उभीन असहज हुँदाे रहेछ
तथापी,
म िमलनकाे अन्तीम िबन्दुमा
मृत्यु बाेकेर यसरी उभीएकाे छु
िक यस धरातलमा मानाैं
मुटु पत्थर भएकाे छ, िववेक खरानी भएकाे छ...

Thursday, July 24, 2014

खोई किन ?

खोई किन ?
तिम्रो मायाको शितल छहारी मुनि
शितलता पाउने आशमा बसी रहें
खोई किन,
तिमी उजाड हौ वा म आफै राप
मेरो ताप कम हुन सकेन
तिम्रो हाँसोको हलुको मुस्कानमा
खुशी पाउने इच्छा ब्यक्त गरें
खोई किन,
तिमी उदास हौ वा म आफै दु:खी
मेरो ओठ फक्रिन सकेन
तिम्रो पाइलाको हरेक चालमा,
साथ पाउने रहर लिई हिडें
खोई किन,
तिमी बोझिल हौ वा म आफै गतिहीन
मेरा पैताला अघि सर्न सकेन
तिम्रो कोमल हत्केलामा हात राखी
कसम खाने स्वप्न देखें
खोइ किन,
तिमी कठोर हौ वा म आफै कमजोर
मेरो हात अघि बढ्न सकेन
तिम्रो न्यानो आलिंगनमा बेरिएर
भक्कानो छाडी रुने मन गरें
खोइ किन,
तिमी मूर्ति हौ वा म आफै ढुँगा
मेरो आँसु मोति बन्न सकेन
तिम्रो नजरको प्रत्येक हेराईमा
स्वर्ग नियाल्ने प्रयत्न गरें
खोइ किन,
तिमी जानीबुझी आँखा चिम्लिन्छौ वा मेरो दृष्टि दोष
स्वर्ग त के आफ्नो अनुहार पनि देख्न सकिन

Thursday, June 19, 2014

Churot..



km]/L Pp6f r"/f]6 hnfpFb} 5', km]/L Pp6f ;nfO{sf] lvNnL lgefpFb} 5'==
ltd|f] gh/df of] ;a ck/fw xf]nf, d t ltd|f] ;f/f s;d e'nfpFb} 5'==

g;DemLg' of] d]/f] afgL xf], d t w"Fjf p8fpFb}5'==
of] t ltd|f] ofbsf] l;N;Lnf xf], dfq d}n] ltd|f] ofbnfO{ hnfpFb} 5'==

d t lkP/ otL dftL;s]sf] 5' ls, b'vsf] syf s;}nfO{ ;'gfpFb} 5'==
obL ltdLnfO{ kgL b'v eP d]/f] ghLs cfp, d lkpFb} 5'==cgL lknfpFb} 5'==

5 d]/f] cfFvf gzfdf, t/ d ;a}nfO{ xF;fpFb}5'==
u'dfP/ cfh d}n] cfkm\gf] hLGbuL, cfkm\gf] chDa/L dfof e'nfpFb} 5'==
Pp6f r"/f]6sf] afxfgfdf, cfh cfkm"n] cfkm"nfO{ hnfpFb} 5'==
cfkm"n] cfkm"nfO{ hnfpFb} 5'==

Wednesday, March 13, 2013

Paani..

तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ..
भाग्यमानी रै'छ साबुन, फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ..
पानी पनि आगो बन्छ, कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ..
घामको कुरा नगरौँ भो, टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ..
त्यै गाँठोमा गाँठो पार मलाई ए कालि
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ..

Tuesday, January 15, 2013

hosh..


Tof] t sfG5L, a}zsf] hf]z lyof]
ltd|f], d]/f] b'a}sf] bf]z lyof]
lsg eG5\of} dnfO{ a]xf]zL egL
Tolt a]nf ltd|f] rfO{ sfxf+ xf]z lyof]

Monday, December 10, 2012

Timi..


ltdL 5}g}+ hLGbuLdf, pNnf; 5b}+ 5}g==
c? ;a Ct'x? 5g\, dw'df; 5Fb} 5}g==
cd[tg} eP klg, dfu]/ lkpFlbg d==
o;sf] cy{ xf]Og dnfO{ Kof; 5Fb} 5}g==

Friday, November 2, 2012

Chiskini

Yo dhoka man ko...Khuldaina kina kholera...
Lagcha kata kata...lagaidiyecha kyare kasaile...
Chiskini vitra pasera...