Tuesday, December 30, 2014

उसले छाेडेर गएपछी..

उसले छाेडेर गएपछी,
म िमलनकाे अन्तीम िबन्दुमा
मृत्यु बाेकेर यसरी उभीएकाे छु
िक यस धरातलमा मानाैं
मुटु पत्थर भएकाे छ, िववेक खरानी भएकाे छ...

नमाग्नु िववेक खरानी हुने संग
मायाका स्वप्नील संसारहरू हुँदैनन्
सुन्दरताका स्वर्णीम अावाजहरू हुँदैनन्
अासले भरीएका अाँखा मात्र बाँकी छन्
िपरले डढेका मुटु मात्र बाँकी छ
र बाँकी छ एक्लै गर्नुपर्ने जीवनकाे लामाे यात्रा...

एक्लाे यात्रा, अप्ठ्याराे हुँदाे रहेछ
लखतरान थाकेकाे बेला टुसुक्क बस्ने फलेचाें भाँचीएपछी
उभीन असहज हुँदाे रहेछ
तथापी,
म िमलनकाे अन्तीम िबन्दुमा
मृत्यु बाेकेर यसरी उभीएकाे छु
िक यस धरातलमा मानाैं
मुटु पत्थर भएकाे छ, िववेक खरानी भएकाे छ...